आइतबार, असोज १८, २०८३

सिरीजंघा-सिदिङ्वा गाउँपालिका जोड्ने पुल बाढीले भत्कायो

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

ताप्लेजुङको सिरीजंघा – सिदिङ्वा गाउँपालिका जोड्ने तावाखोला माथीको मोटरेवल पुल। दुई दिनदेखिको निरन्तर वर्षा सँगै गएराती आएको बाढीले पुलको एकातर्फको भाग भत्काएको छ। बाढीले याम्फुदिन, खेवाङ, सुरुम्खिम लगायतका क्षेत्रमा क्षति पुगेको स्थानीय बताउछन्। तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रकाशित: Jun 17, 2023| 05:51 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्