आइतबार, वैशाख २७, २०८३

विद्यार्थीलाई ढाका टोपी अनिवार्य

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

National life

संखुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य गरिएको छ । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ । तस्बिरः रासस

 

प्रकाशित: Jun 13, 2023| 13:36 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्