बुधबार, फागुन २७, २०८२

कानुनी प्रक्रिया पूरा नगरेको भन्दै चाइनिज् पिपुल्स अस्पतालमा महानगरको ताला

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। 

National life

कानुनी प्रक्रिया पूरा नगरी सञ्‍चालन गरेको पाइएकाले महानगरपालिकाको टोलीले उक्त हस्पिटलले ताला लगाइएको महानगरले जनाएको छ। 

प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ।

स्वास्थ्य संस्था सञ्‍चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो। 

प्रकाशित: Jun 12, 2023| 18:37 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्