सोमबार, भदौ ९, २०८२

स्कुलबाट निस्किएका शिक्षक जंगलमा मृत फेला

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

नेपालगञ्जको राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रवीन्द्र रेग्मी जंगलमा मृत भेटिएका छन्। सोमबार दिउँसो साढे १ बजे स्कुलबाट निस्केका रेग्मी बजार हुँदै घर गई बैठकमा जाने भन्दै निस्केका थिए ।

राति अबेरसम्म घर नआएपछि उनको खोजी थालिएको थियो। आज पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकै जंगलमा रेग्मीको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनि चढ्ने मैटरसाइकल भने सडकमै भेटिएको छ भने शव शव राजमार्गदेखि सय मिटर टाढा छ। प्रहरीले शवको मुचुल्का उठार छानबिन थालेको छ।

 

प्रकाशित: Jun 06, 2023| 13:08 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्