मंगलबार, साउन १, २०८१

स्कुलबाट निस्किएका शिक्षक जंगलमा मृत फेला

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

नेपालगञ्जको राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रवीन्द्र रेग्मी जंगलमा मृत भेटिएका छन्। सोमबार दिउँसो साढे १ बजे स्कुलबाट निस्केका रेग्मी बजार हुँदै घर गई बैठकमा जाने भन्दै निस्केका थिए ।

triton college

राति अबेरसम्म घर नआएपछि उनको खोजी थालिएको थियो। आज पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकै जंगलमा रेग्मीको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनि चढ्ने मैटरसाइकल भने सडकमै भेटिएको छ भने शव शव राजमार्गदेखि सय मिटर टाढा छ। प्रहरीले शवको मुचुल्का उठार छानबिन थालेको छ।

 

प्रकाशित: Jun 06, 2023| 13:08 मंगलबार, जेठ २३, २०८०
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्