शनिबार, साउन ३०, २०८३

पशुपतिमा सुरक्षाकर्मी मृत भेटिए

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

पशुपति क्षेत्र विकास कोष कार्यालयको नवनिर्मित भवनमा सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

राना बगैंचा फाँटबाट हालै सुरक्षामा सरुवा भएका थिए। राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jun 06, 2023| 13:04 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्