बुधबार, पुस ९, २०८२

श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि…

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौंबाट धनगढी उठेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो।

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलले बताएको छ। उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो। भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो।

प्रकाशित: Jun 06, 2023| 12:16 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्