बुधबार, माघ २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघा आरोहण

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

ntc landingntc landing
himalayan bank box

ताप्लेजुङ- कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन्। आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर रहेका छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए। 

प्रकाशित: Jun 01, 2023| 22:03 बिहीबार, जेठ १८, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारी र भूकम्प प्रतिरोधी संरचनाले गर्न सक्छ कम क्षति

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ।