शुक्रबार, साउन ८, २०८३

गर्मीका कारण धरानमा एक साता विद्यालय बन्द

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- गर्मी अत्यधिक बढेपछि धरान उपमहानगरपालिकाले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। धरानका मेयर हर्क साम्पाङले गर्मीका कारण विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्।

झापा, सर्लाही, रुपन्देही, बाँके, कैलालीलगायत अत्यधिक गर्मी हुने तराईका जिल्लाहरुमा पनि गर्मीका कारण विद्यालय बन्द गरिएको छ। 

प्रकाशित: Jun 01, 2023| 14:48 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्