शुक्रबार, साउन ८, २०८३

विद्यार्थी आफैंले बनाए शैक्षिक सामग्री

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

मुगुस्थित कर्णाली माध्यमिक विद्यालय टोप्लाका शिक्षक तथा विद्याथीहरुले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निार्माण गरेका शैक्षिक सामग्रीहरुको  अवलोकन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम । 
विद्यालयले एकसाता लगाएर निर्माण गरेका शैक्षिक सामग्रीहरुको शुक्रबार विद्यालय मै प्रदर्शनी गरेको थियो । तस्बिर; नृपेन्द्रबहादुर मल्ल/रासस
 

प्रकाशित: May 28, 2023| 05:25 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्