शनिबार, साउन ९, २०८३

जहाँ मुसहर विद्यार्थी खाली खुट्टा स्कुल आउँछन्

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी।

एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी दिए। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: May 20, 2023| 05:29 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्