शनिबार, साउन ९, २०८३

तनहुँको ऋषिङमा सञ्चालित योग शिविरमा सहभागी 

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

तनहुँको ऋषिङ गाउँपालिका–१ शुक्ला माविमा सञ्चालित योग विज्ञान शिविरमा सहभागी विद्यार्थी एवम् महिला। पतञ्जली योग समितिको आयोजनामा सञ्चालित सो शिविर जेठ ७ सम्म सञ्चालन हुनेछ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: May 17, 2023| 04:18 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्