बुधबार, भदौ ३, २०८३

पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकैबाट देखिएको नारायणी नदी। लगातार खडेरीले गर्दा  आजकाल नदीमा पानीको बहाव ह्वात्तै घटेको छ।

वर्षा याममा नारायणी नदी उर्लेर चितवन र नवलपरासीका कतिपय बस्तीमा समेत पस्ने गर्दछ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: May 14, 2023| 04:29 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्