बुधबार, भदौ ३, २०८३

२२ डीएसपी एसपीमा बढुवाको लागि सिफारिस

नेपाल प्रहरीको जनपदतर्फका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- नेपाल प्रहरीको जनपदतर्फका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो।

प्रहरी नियमावली २०७९ (संशोधन सहित)को नियम २७ को उपनियम ४ अनुसार सो निर्णय गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी गौमत कुमार केसी रहेका छन्। त्यस्तै, बसुन्धरा खड्का, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरीलगायत बढुवा हुनेको सूचीमा छन्।

346110083_951433979332707_2296606507552480154_n1683942426.jpg

 

 

प्रकाशित: May 13, 2023| 07:31 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्