बिहीबार, भदौ ४, २०८३

बाल यौन दुर्व्यवहार अभियोगमा मदन राई पक्राउ

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्।

शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले नियन्त्रणमा लिएको हो।

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको समाचार बिहीबार सेतोपाटी अनलाइनले प्रकाशित भएको थियो। 

प्रकाशित: May 12, 2023| 14:27 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्