बिहीबार, भदौ ४, २०८३

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पक्राउ

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।

पक्राउ पर्नुअघि उनले भिडिओ सन्देशमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताए।

पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेको समेमा उनी पक्राउ परेका छन्।

पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।

प्रकाशित: May 11, 2023| 09:06 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्