कैलालीको जानकी गाउँपालिकामा विद्यार्थीले करेसाबारी स्याहार्दै । जानकी गाउँपालिका–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ अन्तर्गत विद्यार्थीले खेती गरेका हुन् । विद्यार्थीले ५ कट्ठा जमिनमा तरकारी खेती गरेका छन् । तस्बीर: दुर्गा देवकोटा/रासस