शनिबार, साउन ९, २०८३

५१ जना कोरोना संक्रमित थपिए

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन्।

आज थपिएका सँगै नेपालमा २४ घण्टामा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: May 09, 2023| 17:13 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्