बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा ३६ वर्षीय पुरुष मृत फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्त बहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

उनको शव आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा खेतमा सोमवार मृत अवस्थामा फेला परेको डाँगीले जानकारी दिए।
 

प्रकाशित: May 09, 2023| 08:47 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्