कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ स्थित सुन्दर पर्यटकीय गाउँ ल्वाङ। होमस्टे र चिया बगानले ल्वाङ गाउँले पर्यटक आकर्षित गरेको छ। तस्बिर : कृष्ण दवाडी/रासस