आफ्ना घरेलु उद्योगमा निर्मित बाँसको मुडा बिक्री गर्न धनकुटाको हिले–सिंधुवा सडक खण्डमा आइपुगेर गाडीमा भारी लगाएको मुडाहरु मिलाउँदै अर्जुनधारा गाउँपालिका वडा नं १० चारआलीका दावा तामाङ्ग र उनका सहकर्मी। तस्बिर : नारायण कुमार राई/रासस
प्रकाशित: May 09, 2023| 03:32 मंगलबार, वैशाख २६, २०८०