महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्याङ्की। यस ट्याङ्कीबाट नगर क्षेत्रका दस हजार बढी जनसङ्ख्याले पानी खान पाएका छन्। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस