बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र सोलेडाँडामा राखिएका सहिदका सालिक। तमानखोला गाउँपालिकाले सोलेडाँडामा सहिद पार्क निर्माण गरी सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका सहिदहरुको सम्मानस्वरुप यहाँ सालिक निर्माण गरेको हो। तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित: May 09, 2023| 05:13 मंगलबार, वैशाख २६, २०८०