बिहीबार, भदौ ४, २०८३

परराष्ट्रका सुब्बा वेगनास तालमा मृत भेटिए

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- परराष्ट्र मन्त्रालयका नायब सुब्बा अनुप भण्डारी पोखराको वेगनास तालमा सोमबार मृत भेटिएका छन्। 

आइतबार राति जहाजबाट पोखरा पुगेका विराटनगरका ३१ वर्षीय भण्डारी आज मृत फेला परेका हुन्। उनको शव बिहान साढे ८ बजे पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: May 08, 2023| 12:50 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्