आइतबार, असोज २५, २०८३

बिग्रिएर झाडीमा फालिएको गुल्मी अस्पतालको एम्बुलेन्स

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडीमा फालिएका एम्बुलेन्स। उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन।

गुल्मी जिल्लाभर बिग्रिएर प्रयोगबिहीन अवस्थामा १४ एम्बुलेन्स रहेका छन्। तस्बिरः हुमाकान्त पोखरेल/रासस

प्रकाशित: May 08, 2023| 04:03 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्