बिहीबार, भदौ ४, २०८३

बागलुङको निसीखोला रहेको काठैकाठको घर 

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा रहेको काठैकाठको घर।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ। तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित: May 08, 2023| 04:33 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्