बिहीबार, भदौ ४, २०८३

मोरङको पथरीमा लगाइएको चैते धानबाली

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

मोरङको पथरी शनिश्चरे–८ मा लगाइएको हरियो चैते धान। धान नेपालीको प्रमुख अन्नबालीको रुपमा रहेको छ। विषेशगरी पानी नसुक्ने सिम खेतमा लगाइने चैते धान पछिल्लो समय कमै क्षेत्रमा मात्र उत्पादन भएको देखिन्छ।

चैत्र महिनामा लगाइएको यो धान असार र श्रावण महिनामा काट्ने गरिन्छ। तस्बिर : गोपाल काफ्ले/रासस

प्रकाशित: May 08, 2023| 05:32 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्