नुवाकोटको दुप्चेश्वर गाँउपालिका–४ बेतिनीस्थित छेवाङ ग्लानङार छ्यालिङ गुम्बामा प्रतिस्थापन गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति। बुद्धजयन्ती पर्वको अवसर बनाएर यहाँ जारी रहेको पूजा–आराधना आइतबार समापन हुँदैछ। तस्बिरः रासस
प्रकाशित: May 07, 2023| 12:33 आइतबार, वैशाख २४, २०८०