नवलपुरको देवचुली नगरपालिका–१६, अन्र्तगत पहाडी क्षेत्रमा पर्ने बाह्रकोलका किशोरी आत्मरक्षा तालिम लिँदै।
नगरपालिकाले किशोरीहरूमा हुन सक्ने हिंसा तथा दुर्व्यवहारबाट कसरी जोगिने भनेर किशोरीहरुलाई आत्मरक्षाको सीप प्रदान गरेको हो। तस्बिर : दयाराम आचार्य/रासस