शनिबार, साउन ९, २०८३

कोरोनाका १९ संक्रमित थपिए, एकजना भेन्टिलेटरमा

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन्। ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो।

आज  ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ।

३२ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ११ आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 01, 2023| 17:55 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्