काठमाडौं- सेयर बजार सोमबार बन्द रहने भएको छ।
वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।
अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ।
यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।
प्रकाशित: May 01, 2023| 07:53 सोमबार, वैशाख १८, २०८०