बिहीबार, भदौ ४, २०८३

बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- बर्दियामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

राजापुर नगरपालिका–१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

गेरूवा गाउँपालिका–३, वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले शनिबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: May 01, 2023| 07:09 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्