बिहीबार, फागुन २८, २०८२

थप ६० जनामा कोरोना संक्रमण

 |  आइतबार, वैशाख १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ।

आइतबार ५५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २७२ पीसीआर तथा १ हजार २०१ एन्टिजेन परीक्षण भएको थियो।
 

प्रकाशित: Apr 30, 2023| 16:57 आइतबार, वैशाख १७, २०८०
प्रतिक्रिया दिनुहोस्