शनिबार, साउन ९, २०८३

कोभिड संक्रमित एक जनाको मृत्यु

 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ।

यसैगरी २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३६१ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा २०५ पीसीआर तथा १ हजार ३३ एन्टिजेन परीक्षण भएको थियो।

प्रकाशित: Apr 29, 2023| 18:10 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्