बिहीबार, भदौ ४, २०८३

निर्माणाधीन किराँत राजा यलम्बरको शालिक

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ।

करिब चार करोडको लागतमा तयार हुने शालिक निर्माणमा एक वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ। तस्बिरः नारायण न्यौपाने/रासस

प्रकाशित: Apr 28, 2023| 02:29 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्