बिहीबार, भदौ ४, २०८३

म्याग्दीको रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा डोको बुन्दै गरेका स्थानीयबासी र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल।

धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: Apr 28, 2023| 03:03 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्