भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित खोलामा सडक डिभिजन चौरजहारीले निर्माण गरिरहेको मोटरेवल पुल।
उक्त पुल निर्माणसम्पन्न भएमा रुकुम पश्चिमभित्र निर्वाद रुपमा यातायातका साधनहरु चल्ने छन्। तस्बिर : हेमन्त केसी/रासस