शुक्रबार, माघ २, २०८२

संसारभर युट्युब डाउन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाललगायत संसारको विभिन्न मुलुकमा युट्युबमा समस्या देखिएको छ। युट्युबको अनलाइन स्ट्रिमिंगमा समस्या देखिएको हो।

युट्युबमा भिडियो हेर्न वा भिडियो अपलोड गर्न खोज्दा इन्टरनल सर्भर एरर भन्ने संदेश देखिएको छ।

युट्युबले समस्या समाधानको प्रयास जारी रहेको भन्दै समाधान भएलगतै जानकारी गराउने बताएको छ। टुइटरमा संदेश जारी गर्दै युट्युब, युट्युब टिभी र युट्युब संगीतमा समस्या आएकोमा ध्यानाकर्षण गराउनुभएको धन्यवाद भन्ने सन्देश सम्प्रेषण गरिएको छ। असुविधाको लागि खेद प्रकट गर्दै समाधानको प्रयास भइरहेको युट्‍युवले जनाएको छ।

गत महिना उतरी अमेरिका, युरोप र उतरी अफ्रिकामा फेसबुकमासमेत यस्तै समस्या देखिएको थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...