बिहीबार, भदौ ४, २०८३

आज कुन देशको मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार बुधबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै, बुधबार युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७३ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३७ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको छ। 

exchange-rate-11682482681.jpg

प्रकाशित: Apr 26, 2023| 10:10 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्