शनिबार, साउन ९, २०८३

कोभिड अपडेट : एकको मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।  

१ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Apr 17, 2023| 18:02 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्