सोमबार, फागुन १८, २०८२
राम धामी

राम धामी


बलपूर्वक सम्पन्न वडा अधिवेशन रद्द हुनुपर्ने माग गर्दै डडेल्धुरा कांग्रेसले थाल्यो रिले अनशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले बिहीबारदेखि रिले अनशन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

देउवाको गृहजिल्लामा वडा अधिवेशनका नाममा 'अत्याचार', ठेकेदारलाई सभापति बनाउन शक्तिको दुरुपयोग

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

देउवाको गृहजिल्लामा उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै 'फिक्स'

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशन हुनेमा अन्योलता थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८