आइतबार, वैशाख ३०, २०८१
मुमाराम खनाल

मुमाराम खनाल


पहाडतिर उक्लिँदै तराई–मधेस

पहाडतिर उक्लिँदै तराई–मधेस

क्षेत्रीय पहिचानको बलमा मात्र राष्ट्रिय राजनीतिमा टिक्न नसकिने भएपछि मधेश केन्द्रित दलहरु जातीय पहिचानवादी शक्तिसँग मिलेर पहाड र हिमालतिर पनि उक्लने रणनीतिमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७
जनस्वास्थ्यको जिम्मा राज्यको कि माफियाको ?

जनस्वास्थ्यको जिम्मा राज्यको कि माफियाको ?

दलहरुले समाजवादको पक्षमा सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा जनस्वास्थ्यप्रतिको सरोकार बजारलाई सुम्पिदिएका छन्। र, खुला बजारका व्यापारीमार्फत कमिसन खाएका छन् वा आफैं पनि उक्त नाफाको व्यापारमा संलग्न छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७
संस्थापन शक्तिको रिक्तताले निम्त्याएको महामारी

संस्थापन शक्तिको रिक्तताले निम्त्याएको महामारी

महामारीको दुःखद घडीलाई नाफामा रुपान्तर गर्न विभागीय मन्त्री मात्र होइन, प्रधानमन्त्रीसमेत मुछिए। स्वाभाविकै हाे, मानसिकता गरिब भएपछि धनले पनि धनी बनाउँदैन- राज्यको खर्बौं सम्पत्ति जिम्मा लिएको दलले केही लाखका लागि...
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६
कोरोना भाइरसको राजनीतिक आयाम

कोरोना भाइरसको राजनीतिक आयाम

अमेरिका र युरोपजस्ता विकसित राष्ट्रमा फैलिँदै गएको कोरोना भाइरसको महामारीले त्यहाँको लोकतन्त्र, व्यवस्थापन र राज्यको निर्णय क्षमताप्रति संशय उत्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६
अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

प्रधानमन्त्रीको स्वास्थ्य र कामको तुलना गर्ने हो भने स्वयं केपी ओली, उनको पार्टी र मुलुकले उनीमाथि ज्यादती गरेजस्तै लाग्छ। राज्यदोहन नै राजनीतिको मुख्य कर्म भएको हाम्रो जस्तो मुलुकमा प्रधानमन्त्रीको स्वास्थ्य...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६
अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

राज्य दोहन प्रधानमन्त्रीदेखि मन्त्री हुँदै पार्टी सदस्यसम्मका लागि मुख्य आकर्षण बन्नु नेपाली राजनीतिको प्रमुख दुःख हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६
नेकपाको समृद्धि : हलो अड्काउँदै, गोरु चुट्दै

नेकपाको समृद्धि : हलो अड्काउँदै, गोरु चुट्दै

‘राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन’ अन्तर्गत नेकपाका शीर्ष नेताहरूले निकालेको निष्कर्ष आफैंमा उदेकलाग्दो छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६