पछिल्लो छिमलका छन्द कविताले प्रगति र परिवर्तनको स्वरलाई छन्दका बान्कीभित्र अटाएका छन्। यसले छन्द कवितामाथि ‘सनातनी’ भएको भनेर लाग्ने गरेको आरोपलाई धेरै हदसम्म चिरेको छ।
समयले उत्तरआधुनिकताको नेटो टेकेपछि नै हामीले ‘वैकल्पित इतिहास’ लेखनको कुरा गरेका हौँ। सिद्धान्ततः यो सोच सबैतिर फैलियो। तर, यसमा काम भने खासै भएन। इतिहास भन्नु, आज पनि करिब–करिब शक्ति–केन्द्रकै कथा...