शुक्रबार, चैत १, २०८१
केशव राना

केशव राना


तनावमा छ पाटेबाघ!

तनावमा छ पाटेबाघ!

भद्र र लजालु स्वभावको बाघलाई के समस्याले सताइरहेको छ? उसको मनोविज्ञानमा किन परिवर्तन आउँदै छ? भन्नेबारे अध्ययन हुनुपर्ने संरक्षणकर्मी बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८
कछुवा जोगाउने कल्ले?

कछुवा जोगाउने कल्ले?

बढ्दो चोरीसिकार, मानवीय अतिक्रमण, पानीको स्रोत घट्दै जानु र वासस्थान व्यवस्थापनकाे कमीका कारण कछुवा संकटमा पर्न थालेका छन्। यसबारे गतिलाे अध्ययन नहुँदा पनि कछुवा संरक्षणमा समस्या भइरहेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८
खोर खै बाघ थुन्नलाई ?

खोर खै बाघ थुन्नलाई ?

बाघलाई थुन्नका लागि देशभर नै खोर अभाव छ। भएका केही पनि मजबुत छैनन्। बाँकेमा राखिएको बाघ डण्डी तोडेर भाग्नुले पनि यसको पुष्टि गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७
गुम्दै छ अँधेरी रात, बेलैमा सचेत होऔं

गुम्दै छ अँधेरी रात, बेलैमा सचेत होऔं

गाउँसहर झिलिमिली बनाउने ध्याउन्नमा लाग्दा कतै हामी अँधेरी रातको रोमाञ्च गुमाउँदै त छैनौं ?
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७