बुधबार, मंसिर ३, २०८२
डा‍.शोभाखर कँडेल

डा‍.शोभाखर कँडेल

कँडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्।

एमसीसी र अनिर्णित दलहरू

जनताले छानेका प्रतिनिधिहरूले आवश्यक छलफल गरेर स्वीकृत वा अस्वीकृत गर्नुपर्छ किनकी प्रजातन्त्र भएको कुनै पनि देशमा प्रक्रिया मिचेर जान पाइँदैन र जानु पनि हुँदैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

शिक्षक र शिक्षा प्रशासक जिम्मेवार नबन्दा खस्किएको विद्यालय शिक्षा

शिक्षक र शिक्षा प्रशासकमा जिम्मेवारीबोध, योग्यताको कदर, उत्तरदायित्व निर्वाह र नैतिकता ख्याल गर्ने परिपाटीको विकास नभएकै कारण विद्यालय शिक्षाको गुणस्तर खस्कँदो छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

विश्वविद्यालयका समस्यामा प्राध्यापकहरू किन मौन?

केही वर्षयता सेवा आयोगबाट लिइएका उपप्राध्यापकको परीक्षाको नतिजा सन्तोषजनक भएको पाइँदैन। त्यसकारण विश्वविद्यालयलाई आवश्यक जनशक्तिअनुसारको पाठ्यक्रम परिमार्जन गरिनुपर्दछ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

अब कांग्रेस नेतृत्वको कार्यशैलीमा रूपान्तरणको खाँचो

गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ|
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

वैकल्पिक शक्ति समेट्न सके मात्र सुदृढ हुन सक्छ कांग्रेसको संगठन

वृद्ध तथा वयस्कहरुले त करिब करिब आआफ्नो बाटो तय गरिसकेका हुन्छन् तर भ्रष्टाचार र आनियमितताबाट वाक्क भएका युवाले नयाँ विकल्प नखोजिरहन सक्दैनन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८