बुधबार, मंसिर ३, २०८२
वासुदेव पौडेल

वासुदेव पौडेल


पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

नेपाल समय संवाददाता | मंगलबार, असोज २८, २०८२

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०८२

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, असार २३, २०८२

सिजनमा हिउँ पर्न छोडेपछि कृषि प्रणालीमा गम्भीर असर

नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०८२

पर्यटकीय गन्तव्य बन्दै कर्पुडाँडा

नेपाल समय संवाददाता | बुधबार, पुस २४, २०८१

सूर्योदय र सूर्यास्तको आनन्द लिन कोरीडाँडा

कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जंगल छ। वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २१, २०८१

नजिकबाट हिमाल हेर्न कपुचे ताल

पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदैछ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ। बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १८, २०८१

विरासत बोकेको गुरुङ सम्पदा पदमार्ग

नेपाल समय संवाददाता | मंगलबार, साउन १५, २०८१

जहाँ ९३७ प्रजातिका पुतली राखिएका छन्

'अन्नपूर्ण बटरफ्लाइ म्युजियम'का रुपमा रहेको यो संग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालयका रुपमा पनि परिचित छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १३, २०८०

सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी

नेपाल समय संवाददाता | मंगलबार, पुस ३, २०८०

पर्यटकलाई सधैं बैसरी पहिरोको चुनौती

दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम-बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्। उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटक पटक गइरहने पहिरोका कारण घन्टौं गाडी रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

ड्रागन फ्रुटले बदलेको रामघाट

ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १६, २०८०

पठन संस्कृति बचाउँदै दीपशिखा पुस्तकालय

विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

तनहुँको भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त संख्यामा चराका प्रजाति फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १२, २०८०

'मिलेनियम ट्रेक'मा काँडे भ्याकुरको प्रवर्द्धन प्रयास

नेपाल समय संवाददाता | शुक्रबार, असार २९, २०८०

रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश

सुनसान बस्तीकै कारण विगतमा जंगलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयको दुःखेसो छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

महलाई पर्यटनसँग जोड्दै दगाम

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १, २०८०

मगर संस्कृतिले सादीखोलामा लोभ्याउँदैछ पर्यटकलाई

मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०