शुक्रबार, कात्तिक ७, २०८२
टीकाराम सुनार

टीकाराम सुनार


'जनकधाम' ले जगाउला रैथाने गाईको महत्व ?

नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०८१

मर्यादित महिनावारी कहिले ?

नेपालले २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

काँचुली फेर्दै जानकी मेडिकल कलेज

सेवा विस्तारका लागि रमदैयामा मेडिकल काउन्सिलको मापदण्डअनुसार नयाँ हस्पिटल ब्लक सञ्चालनमा ल्याइएको छ। सो भवनमा ओपिडी र इमर्जेन्सी विभागले काम सुरु गरिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

माछामासु बजारमा लापरवाही: मापदण्ड लागू हुँदैन, अनुगमन छैन

एकातिर पशु वशधाला र व्यवस्थित एकीकृत मासु बजार छैन। अर्कोतिर भएकै बजार तथा बिक्री केन्द्रलाई व्यवस्थित र सफासुग्घर राख्न सामान्य पहल गर्दा हुने काममा पनि स्थानीय तहको ध्यान गएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज ७, २०८०

जहाँ कखरा होइन, पोषण पढाइन्छ

सुरुका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको पुनमको मानसपटलमा ताजै छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ३१, २०८०

जनकपुर चुरोट: जिवन्त कारखानादेखि कंकालसम्मको कथा

रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेर २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको यो कारखाना २०७० असार २० बाट पूर्ण रूपमा बन्द छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ८, २०८०

इतिहास र पहिचानको खोजीमा मधेश

पहिचानको आधारमा नामकरण गरिए पनि मधेश प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन।
नेपाल समय संवाददाता | आइतबार, असार ३१, २०८०