सोमबार, असोज ५, २०८३

भिडियो


काठमाडौंको खाली जग्गा माफियाले कब्जा गरेको प्रधानमन्त्रीको टिप्पणी, प्रचण्ड-ओली आरोपप्रत्यारोप [२०७८-१२-२९]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीलाई ग्यारेन्टी गरेको संविधान उल्टाउन चाहने मानिस रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

नेकपा एसलाई आयोगले सोध्यो स्पष्टीकरण, फेरि उद्धाटन हुँदै मेलम्ची [२०७८-१२-२८]

उता नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गभर्नरको निलम्बनपछि मात्रै संकटबारे बोल्यो एमाले, युक्रेन पुगे बेलायती प्रधानमन्त्री [२०७८-१२-२७]

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएको छ। आइतबार पार्टीका तल्ला निकायलाई पत्राचार गर्दै कांग्रेस केन्द्रीय कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

एमसीसीमा गुन लगाएका बन्दी बने मन्त्री, युक्रेनलाई चेकको सहयोग [२०७८-१२-२४]

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका बस्तु आयातमा रोक लगाएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सरकार आफैँ कुहिएर झर्ने ओलीको टिप्पणी, गण्डकीका खेलकुदमन्त्रीले कुटे कर्मचारी [२०७८-१२-२३]

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चुनावी तालमेलको 'मनिटरिङ' गर्ने जिम्मा पौडेललाई, श्रीलंकामा औषधिको चरम अभाव [२०७८-१२-२२]

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

काठमाडौंको मतपत्रमा ५६ लहर, त्रिदेशीय सिरिजमा नेपाल च्याम्पियन [२०७८-१२-२१]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बढ्यो गाडीभाडा, ओलीको प्रश्न- चुच्चे नक्सा खोइ? [२०७८-१२-२०]

शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि सरकारका कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिएपनि राजधानीका पेट्रोल पम्प खुलेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

महानगरमा तालमेलको टुंगो केन्द्रबाटै, पीएनजीलाई हराउँदै नेपाल फाइनलमा [२०७८-१२-१७]

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

ठेकेदारले चुनाव लड्न नपाउने, लुम्बिनी र बिम्स्टेक जोड्ने बुद्धिस्ट सर्किट सञ्चालनमा जोड [२०७८-१२-१६]

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय, जिल्लाको आदेशविरुद्ध उच्च पुगे पल शाह [२०७८-१२-१५]

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित (ड्यूटी फ्री कोटा फ्री) सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

चुनावी तालमेलबारे भोलि निर्णय गर्दै कांग्रेस, पीएनजीविरुद्ध नेपालको जित [२०७८-१२-१४]

आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद, चीन जहाज दुर्घटनामा १३२ जनाकै मृत्यु! [२०७८-१२-१३]

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

ओलीले पूर्वराजासँग साँठगाँठ गरेको आरोप, पीएनजीविरुद्धको क्रिकेटमा तीन कीर्तिमान [२०७८-१२-११]

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

चुनावसम्म गठबन्धन कायम गर्ने शीर्ष नेताको एकैस्वर, चुलियो ऊर्जा संकट [२०७८-१२-१०]

सत्तारुढ दलका शीर्ष नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

माथिल्लो अरुणमा लगानी समस्या नरहेको दाबी, नेपाल आउँदै सलमान खान [२०७८-१२-९]

बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

मन्त्री हेरफेरको तयारी, पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दायर [२०७८-१२-८]

सत्तारुढ दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद हेरफेर हुने सम्भावना रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

निर्वाचन नसार्ने प्रधानमन्त्रीको प्रतिबद्धता, १३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना [२०७८-१२-७]

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

चुनावमा पहिलो दल बन्ने प्रचण्डको दाबी, गठबन्धन बढार्ने ओलीको 'उद्घोष' [२०७८-१२-६]

नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, युक्रेनमाथि आक्रमण रोक्न पुटिनका ३ शर्त [२०७८-१२-४]

अमेरिकी सहयोग अनुदान सहयोग एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिका र चीनको चासो बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८