सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा ओलीले लगाएका आरोपमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले बिहीबारको बैठकमा मन्त्री बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसद्हरूले विरोध गरेका थिए।
प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए।
आर्थिक संकटसँगै हिंसा बढ्दै गएपछि श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा, विदेशी मुद्राको अभावबाट उत्पन्न सङ्कट समाधान गर्न माग गर्दै प्रदर्शन जारी
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले नै व्यहोर्ने जनाएको छ। त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय समेत भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले एआईजी विश्वराज पोखरेललाई आईजीपी बनाउन सिफारिस गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई आईजीपीमा नियुक्त गर्नुपर्ने अडान राखेका थिए।
प्रतिनिधि सभा र प्रदेशसभाको चुनावसम्म नै वर्तमान सत्ता गठबन्धन कायम हुने शक्ति बस्नेतको दाबी, सरकार गठनका लागि गठबन्धन बनाएकै बेला सहमति भइसकेको प्रष्टोक्ति
'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
उनले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना आफूहरुले राखेको बताए। शनिबार प्रमुख जिल्ला अधिकारी सहितको छलफलमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएको पुष्पकले बताए।
नेकपा एमालेले साना दुई दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एमालेले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति...