शनिबार, मंसिर २३, २०८०

स्रोत नखुलेको २५ लाख भारतीय रुपैयाँ र सुन बरामद

कैलालीमा २५ लाखभन्दा बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

sagarmatha cement
Metro Mart
worldlink

धनगढी- कैलालीमा २५ लाखभन्दा बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। 

जिल्लाको बर्दगोरिया गाउँपालिका-४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतबारीमा र घोडाघोडी नगरपालिका-८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ।

भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: May 27, 2022| 07:55 शुक्रबार, जेठ १३, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...