आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सर्लाहीमा एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कुवेतको अल अन्सारी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सिकारीको पर्खाइमा ढोरपाटन सिकार आरक्ष

आगामी सिकार याम (२०७९ फागुन-२०८० वैशाख) का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बैजनाथ कृषि पर्यटनको गन्तव्य

गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागिसमेत महत्वपूर्ण कदम हुने स्थानीय बासिन्दा बताउँछन्। गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

म्याग्दीमा अझै हुन सकेन जग्गा वर्गीकरण

भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डा लगायतका कार्य विगत नौ महिनादेखि पूर्ण रुपमा रोकिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

क्युएफएक्समा सिनेमा हेर्दा ५० रुपैयाँ क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

ताप्लेजुङको पाथिभरा क्षेत्रमा फुल्न थाल्यो गुराँस

ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ। पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज

युवा खेलाडीहरूको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीमा सहभागी हुनुका साथै सहयाेग गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

एक महिलाले गरिन् आत्मदाह

सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

तरकारीको 'हब' बन्दै दुर्गाथलीको जुजी

खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन। दुई/तीन वर्षमै राम्रो तरकारी उत्पादन गर्ने भएपछि उनी फरक तरिकाले चिनिन थाले। छोटो समयमा राम्रो उत्पादन गर्न थालेपछि व्यावसायिक कृषकको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

डिशहोमको नयाँ कनेक्सन २९९९ रुपैयाँमै

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

नेपाल-ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली भारत भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने घोषणा...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो। जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९